१० श्रावण २०८३, आइतबार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

पन्तलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । यसअघि सोमबार मन्त्री विद्या भट्टराईले पदबाट राजीनमा दिएकी थिइन् ।