२१ कार्तिक २०८३, शनिबार

तस्वीरमा सोलुखुम्बुको बेन्कर गाउँ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ८ वैशाख । बेन्कर गाउँ नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ । सोलुखुम्बुको प्रमुख पदयात्रा मार्ग नाम्चे बजार जाने बाटोमै पर्ने बेन्कर गाउँ थामसेर्कु हिमालको आधार शिविरमा जाने पदयात्रा मार्गको एक हिस्सा हो । खुम्बु क्षेत्रमा अवस्थित बेन्कर गाउँले शेर्पा संस्कृति र परम्पराहरूको झलक प्रदान गर्दछ ।

तस्वीरहरुः सरोज शाही