२० कार्तिक २०८३, शुक्रबार

अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुति सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joj:yflksf ;+;bsf] a}7sdf cy{dGqL 8f /fdz/0f dxtn] cfly{s jif{ @)&!÷&@ sf] cfly{s ;j]{If0f k]; ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;काठमाडौं, २९ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक बर्ष २०७२/२०७३ को ८ खर्ब ८ अर्ब ९ करोड रुपैयाँको बजेट सरकारले मंगलबार सार्वजनिक गरेको हो । बजेट संसदबाट अहिले अर्थमन्त्री राहशरण महतले प्रस्तुत गरिरहेका छन् ।

आगामी बर्षको बजेटलाई भूकम्पपछिको पुनर्निर्माणका साथै स्थानीय निकायको निर्वाचन केन्द्रित गरिएको छ । त्यसको स्रोत भने विदेशी सहायता र विदेशी ऋण हो ।

एक खर्ब १० अर्ब रुपैंया विदेशी सहायता र ९५ अर्ब विदेशी ऋणबाट स्रोत जुटाउने लक्ष्य सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।