३० आश्विन २०८३, शुक्रबार

आयरल्याण्ड व्याटिङमाः नेपाललाई पहिलो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sompal-kamiकाठमाडौं, २८ असार । नेपालले दिएको ५४ रनको झिनो लक्ष्यसहित आयरल्याण्ड अहिले व्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म नेपालका सोमपाल कामीले आयरल्याण्डका निएल ओ ब्राइनलाई ३ रनमा बोल्ड आउट गरेका छन् । ६ ओभरको समाप्तीमा आयरल्याण्डले १ विकेट गुमाएर ३८ रनमा खेलिरहेको छ ।

यसअघि नेपालले १४.३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो ।