काठमाडौं, २८ असार । आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले व्याटिङको निम्तो पाएको छ ।
घरेलु मैदानमा टस जितेर आयरल्याण्डले नेपाललाई पहिला व्याटिङको निम्तो दिएको हो । आयरल्याण्डको वेलफेस्टमा हुने खेलमा आज वर्षा बाधक बन्ने सम्भावना छ । यसअघि बर्षाकै कारण टसमा केही ढिलाइ भएको थियो ।















प्रतिक्रिया