१४ कार्तिक २०८३, शनिबार

तीनकुने घटनामा मृत्यु भएका सविनको पोस्टमार्टम सकियो, आजै अन्त्येष्टि

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिएको हो । पोस्टमार्टम सकिएसँगै शव आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।

उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।