१३ असार २०८३, शनिबार

रवीन्द्र मिश्र लगायतलाई अदालत उपस्थित गराइयो, हातमा हत्कडी

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रसहित, महामन्त्री धवलशम्शेर राणा लगायतलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।

थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी,लगायतलाई हतकडी लगाइएको छ ।