३० असार २०८३, मंगलबार

कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ मा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । कुलमान घिसिङको मुद्वा हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।