१४ कार्तिक २०८३, शनिबार

तीनकुनेमा घाइते भएका एकजना युवकको मृत्यु

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीचको झडपमा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेका छन् ।

उनको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले चलाएको गोली उनको घाँटीमा लागेको थियो ।