४ कार्तिक २०८३, बुधबार

नेपालका ४३ लाख गरिवले भरपेट खान पाउँदैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garibकाठमाडौं, २८ असार । मुलुकका करिब ४३ लाख जनसंख्याले दुई छाक भरपेट खानसमेत नपाउने तथ्यांक सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक भएको यस वर्षको आर्थिक सवेक्षणमा करिब १६ प्रतिशत सर्वसाधारणले न्यूनतम आहारभन्दा कम खाना पाउने गरेको उल्लेख रहेको कान्तिपुर दैनिकले छापेको छ ।

कुल जनसंख्या २ करोड ७० लाखमध्ये ४२ लाख ३९ हजारले न्यूनतम आहार नपाएका हुन् ।