
काठमाडौं, १३ चैत । सत्तारूढ दलहरूको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
उता सत्तारूढ दलहरूको बैठक चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रतिपक्षी दलहरूले जवाफ माग्दै संसदमा अवरोध गरेका छन् ।












प्रतिक्रिया