१४ कार्तिक २०८३, शनिबार

आज ओली, देउवा र प्रचण्डबीच भेटवार्ता हुँदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुन लागेको हो ।

शीर्ष तीनजना नेताबीच संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।