२१ कार्तिक २०८३, शनिबार

इपिजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन : प्रधानमन्त्री

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।

‘इपिजीको प्रतिवेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमाथी कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर काम गर्नुपर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’