
हेटौंडा, ६ चैत । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका अनेरास्ववियुका रेग्मी निर्वाचित भएका हुन् ।
यसैगरी, सचिवमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित हुँदा कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भएका छन् ।












प्रतिक्रिया