३० आश्विन २०८३, शुक्रबार

पुलमुनी भोको पेट सुत्ने जस्टिन बिबर अहिले मासिक १ करोड कमाउँछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

justin-bieberकाठमाडौं । युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलिब्रेटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन् । तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो ।

उनी निकै गरिब र घरविहीन बालक थिए । संघर्षले केही वर्षमै जस्निलाई यो उचाइमा ल्याइदियो कि उनको बाल्यकाल बुझ्नेहरु अहिले जिब्रो टोक्छन् । अहिले जस्टिनको मासिक कमाइको हिसाब १ करोडमा हुन्छ । जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे ।

चर्चित हुनुअघि म यस्तो घरमा थिएँ कि जहाँ धेरै मुसाको बास थियो,’ बिबर भन्छन् ,‘रातिमा खाली पेट कुनै पुलमुनि गएर सुत्थेँ ।’ नयाँ पत्रिकामा खबर छ ।