२१ कार्तिक २०८३, शनिबार

एमाले सचिवालय बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालयको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । बैठकमा मुलुकको पछिल्लो घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ ।