२३ कार्तिक २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुको प्रदर्शन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रदर्शन सुरू गरेका छन् ।

पूर्वराजाको स्वागतमा विमानस्थलमा पुगेका समर्थकहरूले प्रदर्शन थालेका हुन् ।

उनीहरूले राजतन्त्र पुर्नस्थापनाको माग गरिरहेका छन् । पूर्वराजा शाह दिउँसो ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् ।