१ कार्तिक २०८३, आइतबार

लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई होइन भारतलाई दिनुपर्छ : उर्जामन्त्री खड्का

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ कुलमान घिसिङले अन्त्य गरेको नभइ भारतले गरेको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने बताएका हुन् ।

‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,’ उनले भने ।