४ कार्तिक २०८३, बुधबार

जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले धर्म विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra_devkota_काठमाडौं, २६ असार । वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका छन् ।

उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे ।

बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ श्रम देवघाट र ओम् वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त अभिनन्दन कार्यक्रममा देवकोटाले भने, ‘आन्दोलनताका चर्चहरूले माओवादीलाई लगानी गरे । नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो ।’

उनले नेताहरूले राष्ट्र के हो भन्ने नबुझेको तर्क गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

उनले थपे, ‘नेपाललाई कहिले प्रचण्डले मेरो राज्य भन्छन् कहिले ज्ञानेन्द्रले ।