३० आश्विन २०८३, शुक्रबार

अमेरिकालाई हराउन नेपालका कुन व्याट्सम्यानले कति रन बनाए (हेर्नुस तालिका)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-1काठमाडौं, २५ असार । टि–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी भएको छ । प्रतिस्पर्धी टिम अमेरिकालाई व्याटिङ र बलिङमा दमदार प्रदर्शनबाट पराजित गर्दै नेपाल ६ विकेटले विजयी भएको हो ।

नेपालका व्याट्सम्यानहरु :

1) ओपनर सागर पुन : ६ रन ।
2) अनिल मण्डल २९ रन ।
3) उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतकसहित ५२ रन ।
4) विनोद भण्डारी ७ रन ।

5) कप्तान पारस खड्का २१ रन ।
6) शरद भेष्वाकर २ रन ।

नेपाललाई जिताउन व्याट्सम्यानहरुको प्रदर्शन उत्कृष्ट रह्यो । नेपालका लागि ओपनर सागर पुनले ६ रन बनाए । अनिल मण्डल २९ जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको अर्धशतक प्रहार गरे । विनोद भण्डारीले ७ रन बनाए ।

त्यसपछि व्याटिङ सम्हालेका कप्तान पारस खड्काले नटआउट २१ रन बनाए । अन्तिममा व्याटिङमा पारसलाई साथ दिन आएका शरद भेष्वाकरले २ रन हान्दा नेपाल विजयी भयो ।