१५ कार्तिक २०८३, आइतबार

मनकामना दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार गाडी दुर्घटना, एकजनाको मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । मनकामना दर्शन गरेर फर्कँदै गरेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको भ्यान गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो।

प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।