मुम्बई । शाहरुख खानको आगामी फिल्म ‘फैन’को टीजर रिलीज भएको छ । यशराज ब्यानरमा निर्माण भइरहेको फिल्म फैनको मुख्य भूमिकामा शाहरूख खान छन् ।
यो फिल्मको निर्देशन मनीष शर्माले गरेका छन् । शाहरुखको फिल्मको टीजरमा उनका दर्शककको एक नयाँ भीड देखाएको छ ।
फिल्मको पहिलो झलकमा फिल्मको कथाबारे जानकारी पाइएको छैन् । टीजरका अनुसार शाहरुख खानको यो फिल्म १५ अप्रैल, २०१६ मा रिलीज हुनेछ ।
हेर्नुस शाहरुख खानको फिल्म ‘फैन’को टिजर :
















प्रतिक्रिया