
प्युठान, १० फागुन । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारी प्युठानको मिनि मुस्ताङको नाममा प्रख्यात छ । मगर जातिको बाहुल्य रहेको यस ठाउँमा मगर र नेवार समुदायमा मातृभाषाको प्रचलन छ । पवित्र धार्मिक स्थल स्वर्गद्वारी नजिकै पर्ने सारीका मानिसहरु कृषि व्यवसायमा छन् ।













प्रतिक्रिया