३० आश्विन २०८३, शुक्रबार

मुखै छोप्नेगरी सुष्मा कार्कीलाई किन लाज लाग्यो ? (भिडियो पनि हेर्नुस्)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susma-karki-1काठमाडौं । चलचित्र लुटबाट एकाएक चर्चामा आएकी नायिका हुन् सुष्मा कार्की । पछिल्लो समय विकनी फोटोहरु फेसबुकमा राखेर चर्चामा आइरहने सुष्मा आइटम डान्सकी पर्फेन्ट लेडी पनि हुन् ।

तर पछिल्लो समय उनी आईटम डान्स मात्रै होइन् लोकगीतमा पनि कम्मर मर्काउँदै नाच्दै छिन् । भर्खरैमात्र प्रकाश कटुवाल र सरिता कार्कीको स्वरले भरिएको एक लोकगीतको म्युजिक भिडियोमा नाच्दै गरेको अवस्था देखिएकी छिन् सुष्मा ।

susma-karki

आइटम डान्समा समेत नलजाउने सुष्मा यो लोकगीतको म्युजिक भिडियोमा भने मुखै छाप्ने गरी लजाएकी छिन् । मोडल शंकर विसी र ‘प्वाक्क मुखमा हान्न जस्तो’ उखान बोल्ने जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल पछि लागेपछि सुष्मा मुखै छाप्ने गरी लजाएकी हुन् ।

विनोद ढकालको शब्द र सागर विरहीको संगीतमा तयार भएको गीत मु्ख ‘छाप्छौ लाजले’ भिडियोमा सुष्माका पछि शंकर शिवहरी लागेको देखिन्छ । जसले सुष्मालाई मुखै छोप्नेगरी लाज लाग्छ ।

https://www.youtube.com/watch?v=XF1_p8FsDfQ