१८ असार २०८३, बिहिबार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

के कारणले आगो लाग्यो भन्ने खुलेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।