३० आश्विन २०८३, शुक्रबार

सिउँदोमा सिन्दुर हाल्नु पूर्व दुलहीलाई शाहिदले दिए २३ लाखको औठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miraमुम्बई । बलिउड अभिनेता शाहिद कपूरले दिल्ली गर्ल मीरा राजपूतसँग मंगलबार विवाह गरेका छन् ।

अनौठाको कुरा के भने विवाहभन्दा पहिला शाहिदले मीरालाई लगाइदिएको औठी २३ लाख रुपैयाँ भारुको रहेको खुलेको छ । खबर अनुसार दिल्लीको एक ज्वैलर्समा शाहिद कपूरले आफ्नी  श्रीमतीका लागि स्पेशल औठी बनाएका थिए । त्यो नै २३ लाखको औठी थियो ।

उनले मिराको हातमा पहिला त्यो औठी कसेर लगाएका थिए । त्यसपछि मात्रै सात फेरि लगाएर सिउँदोमा सिन्दुर हाली उनलाई आफ्नो बनाएका थिए ।