९ श्रावण २०८३, शनिबार

इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अभिव, १९ माघ । इजरायलले आज ९० प्यालेस्टिनी बन्दी रिहा गर्ने भएको छ । गत सातादेखि सुरू भएको युद्बविराम कार्यान्वयनको क्रममा आज ९० जनालाई रिहा गर्ने भएको हो ।

इजरायली कैदीहरूको मिडिया कार्यालयका अनुसार आजीवन कारावासको सजाय भोगिरहेका ९ प्यालेस्टिनी कैदी र ८१ लाई लामो समयदेखि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरू रिहा हुन लागेका हुन् ।

कतारको मध्यस्थतामा भएको युद्बविराम पछि पहिलो चरणमा कैदी बन्दी रिहा भइरहेका छन् ।

१५ महिना लामो युद्धविराम रोक्दै हमासले अहिलेसम्म एक दर्जन बढी कैदी रिहा गरिसकेको छ भने इजरायलले सयौं कैदी रिहा गरेको हो ।

Skip This