१६ कार्तिक २०८३, सोमबार

बेचन झाको मुद्दामा सर्वोच्चद्वारा ‘अन्य’ आदेश

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ ।

याधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा अदालतले अन्य आदेश जारी गर्दै मुद्दाको फाइल मगाउने आदेश गरेको हो । झालाई भारतबाट पक्राउ गरी ल्याएको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए ।