
काठमाडौं, ८ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।
६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता शेयर कारोबार भएको छ ।
२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।















प्रतिक्रिया