
काठमाडौं, ७ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ ।
५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता शेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।















प्रतिक्रिया