१ कार्तिक २०८३, आइतबार

धरौटी बुझाएर रिहा भइन् लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छिन् ।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा उनलाई अदालतले १० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिए लगत्तै उनी रिहा भएकी हुन्।

न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।