काठमाडौं, १८ पुस । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
आज बसेको बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया