४ कार्तिक २०८३, बुधबार

किन भाग्छन् सभासदहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalकाठमाडौं, २१ असार । सभासद्हरु हाजिर गर्दै बाहिरिँदै गरेपछि संविधानसभाको बैठक कक्ष रित्तो देखिएको छ ।

आइतबार बसेको संविधानसभा बैठकमा अधिकांश सभासद् हिँडेपछि रित्तो हलमा संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफल चलेको राजधानी दैनिकले समाचार छापेको छ ।

आइतबारको बैठकमा संविधानमा राख्नैपर्ने ‘जेन्युन’ विषय उठिरहे पनि सुन्ने सभासद् थिएनन् ।

आइतबारको बैठकमा मुस्किलले ६० जना सभासद् थिए ।

उनीहरु पनि आफ्नो बोल्ने पालो कुरेर बसेका सभाषद् हुन्, ‘संविधानसभा सचिवालयका एक अधिकारीले भने ।

त्यसो त सभासद्लेनै बैठकमा गम्भीर आपत्ति जनाएका थिए ।