१७ असार २०८३, बुधबार

दीपक मनांगेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि आक्रमणको घटनामा एकजना पक्राउ परेका छन् ।

प्रहरीले आज सिन्धुलीका टिका भण्डारीलाई पक्राउ गरेको हो । उनी दीपक मनांगेका तत्कालीन स्वकीय सचिव हुन् ।

गत कात्तिक ११ गते काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटका व्यवसायी बिक्रम लामामाथि निर्घात कुटपिट भएको थियो ।