१ कार्तिक २०८३, आइतबार

आकाशबाट यस्तो देखियो गोङ्गबु बसपार्क र विष्णुमती नदी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । विष्णुमती नदी नेपालको काठमाडौं उपत्यकामा बग्ने एक नदी हो जुन काठमाडौंको उत्तरमा शिवपुरी पर्वतको टोखाबाट सुरु हुन्छ । यो पुरानो काठमाडौं महानगरपालिकाको पश्चिमी भाग भएर बग्छ । यो हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पवित्र नदी हो ।