१२ श्रावण २०८३, मंगलबार

भारतको द्वन्द्वग्रस्त मणिपुरमा २ आप्रवासीको हत्या

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १ पुस । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमाअज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।

हत्याको कारण थाहा हुन सकेको छैन । सिन्ह्वा