
पोखरा, २६ मंसिर । कास्कीको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई पर्सामा बयान सकिएर पोखरा लगिएसँगै रास्वपाले प्रदर्शन गरेको हो ।
प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको हो । प्रदर्शनकारीहरूले प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख लगायतको राजीनामा समेत मागिरहेका छन् ।















प्रतिक्रिया