२३ कार्तिक २०८३, सोमबार

नेपाल प्रहरीमा १२२३ जनाका लागि भर्ना खुल्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार जवानतर्फ १ हजार १६५ पदमा भर्ना खुलाएको हो ।

त्यस्तै, ४७ भान्छे र ११ कुचीकार पदमा पनि भर्ना खुलेको छ ।