६ असार २०८३, शनिबार

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।

बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन बनायो ।

जनकपुरको कप्तानमा अनिल साह छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् ।

जनकपुरको यो तेस्रो खेल हो भने पोखराको दोस्रो खेल हो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।