१६ असार २०८३, मंगलबार

यी हुन् हालसम्म कांग्रेसबाट निर्वाचित भएका १३ वडाध्यक्ष

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म कांग्रेसबाट १३ स्थानमा वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार हेटौंडा उपमहानगरपालिका–१२ मा कांग्रेसका अर्जुनप्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।

कॉंग्रेसबाट निर्वाचित १३ वडाध्यक्षको सूची:

  • अर्जुन प्रसाद तिवारी, हेटौंडा उपमहानगरपालिका–१२
  • प्रकाश चन्द, भीमदत्त नगरपालिका–६
  • अमिन थारु ठाकुरबाबा नगरपालिका–४
  • तेतर साहु, गढी गाउँपालिका–६
  • समसे आलम, राजपुर नगरपालिका–६
  • भुपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४
  • शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७
  • मोतीराम खत्री, सानीभेरी गाउँपालिका–५
  • इच्छा कुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
  • मोहन थापा, पूर्वीचौधी गाउँपालिका–६
  • नगेन्द्र लिम्बु, लालीगुराँस नगरपालिका–८
  • धनसिंह कुँवर, दुहुँ गाउँपालिका–५
  • खम्ब बहादुर सिंह, कुशे गाउँपालिका–७