७ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर मोरङ र सुनसरीमा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ , १९ असार । मोरङ र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङ डंग्राहा ५ बस्ने ३५ वर्षिया इसरा देवी सरदार र सुनसरी रामधुनीभासी नगरपालिका ३ का ६२ वर्षिय बृद्ध गजेन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो ।

सरदारलाई शुक्रबार सांझ साँढे ७ बजेतिर बिधुतको तारमा सुकाएको कपडा उठाउने क्रममा करेन्ट लागेको थियो भने राईलाई शुक्रबार राती ८ बजे घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको हो ।