१० श्रावण २०८३, आइतबार

प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश पुगेका छन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भटटराई सहभागी हुँदै छन् ।

विश्वविद्यालयबाट आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन् ।