२२ असार २०८३, सोमबार

दुर्गा प्रसाईं पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका कम्पनीहरूमा लगानी रहेको भन्दै आरोप लगाएका थिए ।