महिलामाथि अश्लील व्यवहार देखाएका कृषि मन्त्री हरिप्रसाद पराजुलीले अन्ततः राजीनामा दिएका छन् ।
बुधबार राति नौ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा स्वीकृतिका लागि अध्यक्ष ओलीले फोन गर्दा प्रधानमन्त्री सुतिसकेकाले बुधबारै कार्यान्वयन हुन नपाएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीले बिहीबार राजीनामा स्वीकृत गर्ने बताइएको छ ।

















प्रतिक्रिया