काठमाडौं, ४ कात्तिक । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज (आइतबार) बस्दै छ ।
बैठक साँझ पाँच बजे पार्टी केन्द्रिय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया