७ कार्तिक २०८३, शनिबार

काठमाडौंको किर्तिपुरमा एक जना मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौँ, १६ असार । काठमाडौंको किर्तिपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

किर्तिपुर नगरपालिका–१० पाँगा लाछी स्थित नारायण मन्दिरको परिसरमा ५ बर्षदेखि भरिया काम गर्दै आएका ५५ बर्षीय राम बहादुर नाम गरेका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।