७ श्रावण २०८३, बिहिबार

मुख्यमन्त्री आचार्यद्वारा दशैंको टीका ग्रहण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।

मामा ससुरा बालकृष्ण आचार्य र माइजु सासू विष्णुमाया आचार्यको हातबाट दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।

यस्तै, मुख्यमन्त्री आचार्यले परिवारका सदस्य तथा निजि सचिवालयमा कार्यरत कर्मचारीहरुलाई पनि टीका लगाइदिनु भएको छ ।