
काठमाडौँ, १६ असार । कृषि मन्त्री हरिप्रसाद पराजुलीको अशोभनीय हर्कतको सर्वत्र आलोचना भएको छ ।
काठमाडौँको मुलपानीमा धान दिवसका अवसरमा असार १५ गते मन्त्री पराजुलीले गरेको व्यवहारले सिंगो नेपाल समाज त लज्जित भएको छ नै, नेकपा एमालेले समेत गम्भीर रुपमा लिएको छ । कृषि मन्त्री पराजुलीले के गरेका थिए, त्यहाँ ? हेर्नुस् एभिन्यूज टेलिभिजनले तयार पारेको यो रिपोर्ट:
https://www.youtube.com/watch?v=GFYfM-7a8ms&app=desktop















प्रतिक्रिया