७ कार्तिक २०८३, शनिबार

उदयपुरको बेल्टार बजारमा खानेपानी अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-khanepani-5उदयपुर, १६ असार । पहिरोले खानेपानीको पाइप बगाएपछि उदयपुरको बेल्टार बजारमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बेल्टार बसाहा नगरपालिकाको १, २, ३ र ६ नं वडामा रहेको तीन हजारभन्दा बढी घरपरिवार खानेपानी समस्यामा परेका छन् ।

खानेपानी मुहान बेल्टार बजारदेखि सात किलोमिटर उत्तरमा पर्दछ । पहिरोको कारण ५०० मिटर पाइप बगेकाले सो हटाउन जनपथ र सशस्त्र प्रहरी बल त्यसतर्फ पठाएको इलाका प्रहरी प्रमुख राजेन्द्र पराजुलीले बताउनुभयो । रासस