३० आश्विन २०८३, शुक्रबार

रोपाईमा ‘चपली गर्ल’ विनिता बरालको पोज !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beenita-1

काठमाडौं । फिल्म ‘चपली हाइट’मा चर्चामा आएकी नायिका विनिता बराल अहिले खेती किसानीमा व्यस्त छिन् ।

कहिले टमाटर त कहिले आलुखेती गरिरहेको फोटो सार्वजनिक गरेर चर्चामा आइरहने विनिता अहिले भने रोपाइ गरेर चर्चामा आएकी छिन् ।

समय सान्दर्भिक भएकाले बिनिताले आफ्नो फेसबुकमा रोपाई गरेको फोटो सेयर गरेकी छिन् । असारलाई किसानले माना खाएर मुरी फलाउने महिनाका रुपमा लिन्छन् ।

विनिता पनि पछिल्लो समय खेती किसानीमा व्यस्त छिन् । उनका लागि पनि असार माना खाएर मुरी फलाउने महिना हो । जसका कारण उनी धान रोप्दै थिईन् । फोटो खिच्दै थिईन् । हेर्नुस नायिका विनिता बरालका तस्वीरहरु :

bb bbb beenita  beenita12